• परियोजनाले अवलम्बन गरेका रणनीतिहरु  भूमिको वैज्ञानिक उपयोग ।
  • आधुनिक कृषि प्रविधिहरुको अवलम्बन ।  
  • कृषिमा यान्त्रिकीकरण ।  
  • कृषि उपजहरुको प्रशोधन तथा बजारीकरण पूर्वाधारहरुको विकास ।  
  • कृषि अनुसन्धान (शिक्षा प्रसार प्रणालीको सुदृढ समन्वय एवं आधुनिकीकरण ।  
  • प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन ।  
  • गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिबृद्धि ।  
  • वातावरण परिवर्तन अनुकुलित कृषि प्रणाली अवलम्बन । 
  • कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास।